21 Nov, 2024, Thu dcclatcoco2075@gmail.com (+९७७)-०१-५५२३४१०
/ अन्य

ललितपुर जिल्लाको जिल्ला प्रोफाईल

जिल्ला समन्वय समिति ललितपुर २०८१ जेठ २४ गते बिहीबार १४:१३:२२ बजे

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको ७ वटा प्रदेश मध्यको एक वागमती प्रदेश अन्तर्गतका १३  वटा जिल्ला मध्यको ललितपुर जिल्ला काठमाडौं उपत्यकाका तीन जिल्लाहरुमध्ये दक्षिणी भेगमा अवस्थित रहेको छ । हिन्दु तथा बौद्धहरुको पवित्र एवं प्रसिद्ध कृष्ण मन्दिर, अशोक स्तूप, महाबौद्ध, पाटन दरबार स्क्वायर, बंगलामुखी मन्दिर, विशंखुनारायण, कालेश्वर महादेवस्थान, बज्रबाराही, मछिन्द्रनाथ लगायत विभिन्न मठमन्दिर, पाटी-पौवा, स्तम्भहरु एवं सदर चिडियाखाना (जावलाखेल) तथा वनस्पति उद्यान (गोदावरी) रहनुले यस जिल्लाको प्रतिष्ठा नेपालको साथै विश्वमा समेत विस्तारित हुन पुगेको छ । ऐतिहासिक र पुरातात्विक सम्पदाले भरिपूर्ण पाटन दरबार स्क्वायरलाई युनेस्कोले विश्व सम्पदा सूचीमा समावेश गरेको छ ।

Your Device Cannot read PDF. Click to View

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :


क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति फाईल साईज सम्बन्धित फाईल एक्सन
१. ललितपुर जिल्लाको जिल्ला प्रोफाईल २०८१ जेठ २४ गते बिहीबार ६.०७ एम.बि.

थप अन्य

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८१ आश्विन २९ गते मंगलबार