संक्षिप्त परिचय
नेपाल सरकारले स्थानीय तह निर्वाचन ऐन २०७३ र नियमावली २०७३ जारी गरी स्थानीय तह पुनर्संरचना पारित गरी जिल्ला समन्वय समिति गठन गर्ने व्यवस्था गरेअनुसार जिल्ला समन्वय समिति ललितपुरको गठन भएको हो। यो कार्यालय मानभवन, ललितपुरमा अवस्थित छ। जिल्ला समन्वय समिति ले स्थानीय तहहरू बिच समन्वय र कार्यक्रमहरूको अनुगमन गर्ने गर्दछ। नेपालको संविधान २०७२ को धारा २२० मा जिल्ला सभा र जिल्ला समन्वय समिति सम्बन्धी व्यवस्था रहेको छ।
थप पढ्नुहोस्-
विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन, २०७४
प्रकाशित मिति २०८१ आश्विन २९ गते मंगलबार १३:२४:३० बजे -
ललितपुर जिल्लाको आ.व. २०८१/८२ को जिल्ला दररेट
प्रकाशित मिति २०८१ आश्विन २९ गते मंगलबार ११:४७:१४ बजे - प्रकाशित मिति २०८१ जेठ ३० गते बुधबार १२:४७:०३ बजे
- प्रकाशित मिति २०८१ जेठ ३० गते बुधबार १२:०८:५४ बजे
- प्रकाशित मिति २०८१ जेठ ३० गते बुधबार १२:०७:१३ बजे
- प्रकाशित मिति २०८१ जेठ ३० गते बुधबार १२:०५:४७ बजे
- प्रकाशित मिति २०८१ जेठ ३० गते बुधबार १२:०४:०६ बजे थप समाग्री »
बिधुतिय सेवाहरु
बारम्बार सोधिने प्रश्नहरु
संविधानको धारा २२० को उपधारा (७) बमोजिम जिल्ला सभा को काम, कर्तव्य र अधिकार निम्न बमोजिम रहेको छ ।
जिल्ला भित्रका गाउँपालिका र नगरपालिका बिच समन्वय गर्ने,
विकास तथा निर्माण सम्वन्धि कार्यमा सन्तुलन गर्न सो को अनुगमन गर्ने,
जिल्लामा रहने संघीय र प्रदेश सरकारी कार्यालय र गाउँपालिका र नगरपालिका बीच समन्वय गर्ने,
प्रदेश कानुन बमोजिम अन्य कामहरु गर्ने ।
© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८१ आश्विन २९ गते मंगलबार