संक्षिप्त परिचय
नेपाल सरकारले स्थानीय तह निर्वाचन ऐन २०७३ र नियमावली २०७३ जारी गरी स्थानीय तह पुनर्संरचना पारित गरी जिल्ला समन्वय समिति गठन गर्ने व्यवस्था गरेअनुसार जिल्ला समन्वय समिति ललितपुरको गठन भएको हो। यो कार्यालय मानभवन, ललितपुरमा अवस्थित छ। जिल्ला समन्वय समिति ले स्थानीय तहहरू बिच समन्वय र कार्यक्रमहरूको अनुगमन गर्ने गर्दछ। नेपालको संविधान २०७२ को धारा २२० मा जिल्ला सभा र जिल्ला समन्वय समिति सम्बन्धी व्यवस्था रहेको छ।
थप पढ्नुहोस्-
सूचनाको हक सम्बन्धी त्रैमासिक विवरण २०८१ माघ देखि २०८१ चैत्र मसान्तसम्म
प्रकाशित मिति २०८२ बैशाख १४ गते आइतबार १२:३०:०० बजे - प्रकाशित मिति २०८१ फाल्गुण २७ गते मंगलबार १२:०८:२१ बजे
-
LISA, FRA,LED नतिजा सार्वजनिक गर्ने सम्बन्धमा ।
प्रकाशित मिति २०८१ माघ १० गते बिहीबार १४:२५:५१ बजे -
आ.व. २०८०/८१ को FRA र LISA विवरण प्रविष्टि सम्बन्धमा ।
प्रकाशित मिति २०८१ मंसिर २० गते बिहीबार ११:३९:४१ बजे -
विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन, २०७४
प्रकाशित मिति २०८१ आश्विन २९ गते मंगलबार १३:२४:३० बजे -
ललितपुर जिल्लाको आ.व. २०८१/८२ को जिल्ला दररेट
प्रकाशित मिति २०८१ आश्विन २९ गते मंगलबार ११:४७:१४ बजे - प्रकाशित मिति २०८१ जेठ ३० गते बुधबार १२:४७:०३ बजे थप समाग्री »