संक्षिप्त परिचय
नेपाल सरकारले स्थानीय तह निर्वाचन ऐन २०७३ र नियमावली २०७३ जारी गरी स्थानीय तह पुनर्संरचना पारित गरी जिल्ला समन्वय समिति गठन गर्ने व्यवस्था गरेअनुसार जिल्ला समन्वय समिति ललितपुरको गठन भएको हो। यो कार्यालय मानभवन, ललितपुरमा अवस्थित छ। जिल्ला समन्वय समिति ले स्थानीय तहहरू बिच समन्वय र कार्यक्रमहरूको अनुगमन गर्ने गर्दछ। नेपालको संविधान २०७२ को धारा २२० मा जिल्ला सभा र जिल्ला समन्वय समिति सम्बन्धी व्यवस्था रहेको छ।
थप पढ्नुहोस्-
सूचनाको हक सम्बन्धी स्वतःप्रकाशन २०८३ वैशाख-असार
प्रकाशित मिति २०८३ श्रावण ८ गते शुक्रबार १७:२४:२८ बजे -
वार्षिक प्रगति प्रतिवेदन २०८२-८३
प्रकाशित मिति २०८३ श्रावण ८ गते शुक्रबार १६:११:४० बजे -
ललितपुर जिल्लाको दररेट २०८३-८४
प्रकाशित मिति २०८३ श्रावण २ गते शनिबार १९:३५:२४ बजे - प्रकाशित मिति २०८३ असार १० गते बुधबार ११:४१:२५ बजे
- प्रकाशित मिति २०८३ असार २ गते मंगलबार १७:४४:२४ बजे
-
उपभोक्ता समिति मार्फत कार्यसम्पादन कार्यविधि (नमूना)
प्रकाशित मिति २०८३ जेठ ११ गते सोमबार ११:३०:४७ बजे - प्रकाशित मिति २०८३ जेठ १० गते आइतबार १४:५६:०७ बजे थप समाग्री »