संक्षिप्त परिचय
नेपाल सरकारले स्थानीय तह निर्वाचन ऐन २०७३ र नियमावली २०७३ जारी गरी स्थानीय तह पुनर्संरचना पारित गरी जिल्ला समन्वय समिति गठन गर्ने व्यवस्था गरेअनुसार जिल्ला समन्वय समिति ललितपुरको गठन भएको हो। यो कार्यालय मानभवन, ललितपुरमा अवस्थित छ। जिल्ला समन्वय समिति ले स्थानीय तहहरू बिच समन्वय र कार्यक्रमहरूको अनुगमन गर्ने गर्दछ। नेपालको संविधान २०७२ को धारा २२० मा जिल्ला सभा र जिल्ला समन्वय समिति सम्बन्धी व्यवस्था रहेको छ।
थप पढ्नुहोस्-
स्वतः प्रकाशन २०८२ असार- २०८२ असोज
प्रकाशित मिति २०८२ कार्तिक १८ गते मंगलबार १५:५५:१३ बजे -
वार्षिक प्रगति प्रतिवेदन २०८१-८२
प्रकाशित मिति २०८२ भाद्र २२ गते आइतबार १७:४०:५३ बजे - प्रकाशित मिति २०८२ श्रावण ५ गते सोमबार १६:०७:३६ बजे
-
सूचनाको हक सम्बन्धी त्रैमासिक विवरण २०८१ माघ देखि २०८१ चैत्र मसान्तसम्म
प्रकाशित मिति २०८२ बैशाख १४ गते आइतबार १२:३०:०० बजे - प्रकाशित मिति २०८२ आश्विन २७ गते सोमबार १५:४५:०३ बजे
- प्रकाशित मिति २०८१ फाल्गुण २७ गते मंगलबार १२:०८:२१ बजे
-
LISA, FRA,LED नतिजा सार्वजनिक गर्ने सम्बन्धमा ।
प्रकाशित मिति २०८१ माघ १० गते बिहीबार १४:२५:५१ बजे
थप समाग्री »