सामाजिक सुरक्षा

सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०७२ बमोजिम समाजका जेष्ठ नागरिक, एकल महिला, विधवा, लोपोन्मुख आदिवासी जनजाति, अशक्त्त अपाङ्गता भएका व्यक्तिहरु एव दलित बालबालिकाहरुले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेछन् । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नका लागि चालू आर्थिक वर्षको मंसिर १५ गते सम्ममा दरखास्त दिनु पर्नेछ । एकल विधवा, असक्त, अपाङ्ग र दलित बालबालिकाले आफ्नो प्रमाण सहित जहिले सुकै दरखास्त दिन सक्नेछन् । आगामी आ.व.मा भत्ता प्राप्त गर्नको लागि चालु आ.व.मा भत्ता प्राप्त गरिरहेका नागरिकहरुले समेत अनिवार्यरुपमा मङ्सिर १५ भित्र नै  आफ्नो नाम नविकरण गर्नुपर्नेछ ।

निम्न वर्गहरुले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने छन् ।

सि न लक्षित समूह उमेर समूह लक्षित समूहले पाउने सुविधा (मासिक)
जेष्ठ नागरिक दलित ६० वर्ष उमेर पुगेका देश भरका सबै नागरिक १०००।
जेष्ठ नागरिक अन्य ७० वर्ष उमेर पुगेका देश भरका सबै नागरिक १०००।
एकल महिला ६० वर्ष उमेर पुगेका देहायका अवस्था भएका सबै एकल महिलाक विवाह नगरी बसेका एकल महिलाख सम्बन्ध विच्छेद भएका एकल महिला १०००।
विधवा महिला विधवा महिलाले विवाह गरेमा सामाजिक सुरक्षा भत्ता प्राप्त हुने छैन । १०००।
पूर्ण अशक्त्त अपाङ्गता भएका व्यक्त्ति जिल्ला स्थित महिला तथा बालबालिका कार्यालयबाट रातो रगको परिचय पत्र प्राप्त गरेका नागरिकहरु २०००।
आशिक अशक्त्त अपाङ्गता भएका व्यक्त्ति जिल्ला स्थित महिला तथा बालबालिका कार्यालयबाट निलो रगको परिचय पत्र प्राप्त गरेका नागरिकहरु ६००।
लोपोन्मुख आदिवासी जनजाति २०००।
दलित बालबालिका पाँच वर्ष उमेर पुरा नभएका दलित बालबालिका ४००।
औषधी उपचार खर्च ७० वर्ष पुरा भएका नागरिकहरु १०००।



गा.वि.सका नाम्हरु आ.व (चौमासिक) जेष्ठ नागरिक जेष्ठ नागरिक कर्णाली जेष्ठ नागरिक दलित एकल बिधवा पूर्ण अशक्त अपांग आंशिक अशक्त लोपोन्मुख बालबालिका डाउनलोड
पु पु पु पु पु पु पु
जिल्ल्ला विकास समिति, ललितपुर २०७२-०७३ (वार्षिक) 2586 2108 0 0 175 148 29 4359 125 157 117 168 1 2 186 137 डाउनलोड
Skip to toolbar